‘शारदा’ को विशेषांक लोकार्पण
पुस्तक । करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा …
पुरा पढ्नुहोस्पुस्तक । करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा …
पुरा पढ्नुहोस्फिल्म । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार …
पुरा पढ्नुहोस्सङ्गीत । तराईमा श्रद्धापुर्वक मनाइने छठ पर्वको अवसरमा प्राय छठसँगै सम्बन्धित गीतहरू गुञ्जिने गर्छ । प्राय भारतीय गायक गायिकाद्वारा स्वर दिएको गीतको भिडमा विस्तारै नेपालका गायक रविराज शाहको गीत लोकप्रिय …
पुरा पढ्नुहोस्सङ्गीत । गायक राम सिंहको आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’बोलको गीत सार्वजनिक भएको छ । लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ NepMelo युट्युब च्यानलबाट रिलिज गरिएको …
पुरा पढ्नुहोस्सङ्गीत । यो वर्षको तिहार नजिकिँदै गर्दा गीतहरु रिलिज भइरहेका छन् । यही मेसोमा तिहार गीतमार्फत मिसेस वर्ल्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राई दर्शकमाझ आएकी छिन् । आफ्नो अभिनय …
पुरा पढ्नुहोस्सङ्गीत । गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत ‘तिम्रो याद’ सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ । गीतमा संगीतकार उपेन्द्रलाल सिंहले संगीत भरेका …
पुरा पढ्नुहोस्सङ्गीत । लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुने भएकी छिन् । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तीर्थकुमारी स्वर्णीम साँझ २०८०’ हुने जानकारी गराईयो । अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजनामा हुने …
पुरा पढ्नुहोस्सङ्गीत । वरिष्ठ कालाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमि राम्रो लाग्यो’ नामक गीत सार्वजनिक भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियो कालाकार मदनकृष्णकी छोरी सरना …
पुरा पढ्नुहोस्सङ्गीत । गायक महेन्द्र राज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुष्कर खत्रीको एरेन्ज, र एवान म्युजिसियनको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ …
पुरा पढ्नुहोस्सङ्गीत । गायिका शान्ता जिसीको स्वरमा ‘यस्तो भा छ मलाई त’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युगल गीतमा शान्तालाई गायक प्रताप दाशले साथ दिएका छन् । …
पुरा पढ्नुहोस्