‘काँडेतार’को दोश्रो गीत ‘सके जोबन दिउँला माया’ सार्वजनिक
फिल्म । नेपाली फिल्म ‘काँडेतार’को दोश्रो गीत ‘सके जोबन दिउँला माया’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेता गौरव पहारीको साथमा सुरविना कार्की, रेबिका गुरुङ तथा प्रशान्त यादव फिचर भएका छन् …
पुरा पढ्नुहोस्