सिनेम्याटोग्राफर प्रधानले बोर्डलाई हस्तान्तरण गरे ६० भन्दा बढी फिल्मका स्क्रिप्ट
फिल्म । सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले चलचित्र विकास बोर्डलाई आफ्ना ६० भन्दा बढी फिल्मका पटकथा (स्क्रिप्ट) औपचारिक रूपमा हस्तान्तरण गरेका छन् । यो कदमलाई नेपाली फिल्मको इतिहास संरक्षणको …
पुरा पढ्नुहोस्