‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा
सङ्गीत । विश्वव्यापी रूपमा ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करण …
पुरा पढ्नुहोस्