नारायणहिटीमा काग सम्मेलन
काठमाडौँ । हरेक वर्ष झैँ कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालय अगाडि काग भेला पारेर काग सम्मेलन गरेका छन् । कलाकार दुलालद्वारा आयोजित २१ औँ …
पुरा पढ्नुहोस्काठमाडौँ । हरेक वर्ष झैँ कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालय अगाडि काग भेला पारेर काग सम्मेलन गरेका छन् । कलाकार दुलालद्वारा आयोजित २१ औँ …
पुरा पढ्नुहोस्फिल्म । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रचारप्रसार सुरु भएको छ । सो क्रममा देशका प्रमुख सहरका करिब ६ सय अटोमा फिल्मका नायक नाजिर …
पुरा पढ्नुहोस्अमेरिका । अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरुले स्थापना गरेका एउटा बैंक (बित्तिए संस्था)को ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएकी छिन् । नेपालीहरुले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तिय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन …
पुरा पढ्नुहोस्काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । असोज दोस्रो साता आएको भारी बर्षा र बाढीपहिरो पीडितका लागि सोमबार संघले कम्बल वितरण गरेको छ …
पुरा पढ्नुहोस्फिल्म । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाल र भारतका कलाकारले संयुक्त रुपमा अभिनय गरेका छन् । कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निर्देशक पन्तले एउटा पूर्ण रूपको …
पुरा पढ्नुहोस्फिल्म । अनमोल केसीको अभिनय रहने फिल्म ‘जेरी अन टप’ को मुहुर्तसँगै छायांकन सुरू गरिएको छ । आज पाटनस्थित बंगलामुखीमा मुहुर्तसँगै निर्देश सुयोग गुरुङले छायांकन सुरू गरेका हुन् । फिल्ममा …
पुरा पढ्नुहोस्सौन्दर्य । नेप्लिज फेसन होम र फाइट फर लाइफद्वारा राजधानीमा सम्पन्न ‘किड क्विन नेपाल २०२४’ मा काठमाडौ भ्याली स्कुल, रानीवनकी सारिका सिटौला र भ्याली भ्यू स्कुल, मध्य बानेश्वरकी भ्याग्यश्री खड्का …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ युट्युबमा रिलिज हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले यो फिल्म लक्ष्मीपूजाको अवसरमा १५ कात्तिकमा स्ट्रिमिङ हुने जानकारी दिएको छ …
पुरा पढ्नुहोस्फिल्म । अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको …
पुरा पढ्नुहोस्सङ्गीत । सङ्गीतकार तथा गायक हर्कुलस बस्नेत र ‘दि कुज’ ब्याण्डको संयुक्त प्रस्तुतिमा गीत ‘मेरो अन्तिम माया’ सार्वजनिक भएको छ । प्रेम प्राप्तिको लागि गरिएको त्याग र प्रतिक्षालाई गीतको शब्दमार्फत …
पुरा पढ्नुहोस्