भण्डारी र तुलाधर सिफारिसको नाम सिफारिस

देश । संवैधानिक परिषद्ले निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि …

पुरा पढ्नुहोस्

सात मन्त्रीको संयुक्त राजीनामा

देश । प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै सरकारको ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल …

पुरा पढ्नुहोस्

वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको चुनाव

देश । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री …

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन

देश । अन्तत राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको जानकारी प्रेस विज्ञप्ति मार्फत गराइएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति …

पुरा पढ्नुहोस्

‘राष्ट्रपतिले स्वीकार गर्नु हुदैन’ पौडेल

देश । प्रधानमन्त्री केपी शर्मा ओलिले मन्त्रीपरिषदको आकष्मिक बैठक मार्फत संसद विघटनको सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पुगेको खबर सार्वजनिक हुने वितिकै नेपाली राजनीतिमा तरंग पैदा भएको छ । …

पुरा पढ्नुहोस्

बैशाखमा आमचुनाव गर्न प्रस्ताव ?

देश । नेकपा पार्टीको आन्तरिक विवादको कारण पछिल्लो केहि समय नेपालको राजनीति स्थिर छैन । अध्यादेश ल्याउने र फिर्ता लिने क्रमकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रीपरिषदको आकष्मिक …

पुरा पढ्नुहोस्

मुख्य प्रशिक्षकमा डेव ह्‍वाटमोर

देश । नेपाल क्रिकेट संघ(क्यान) ले अस्ट्रेलियाका डेव ह्वाटमोरलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बिहिबार क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकसहित विभिन्न पदाधिकारी नियुक्त …

पुरा पढ्नुहोस्

जोरबिजोरको नियम हट्ने

देश । कोरोना भाइरस (कोभिड – १९ ) को संक्रमण बढ्दो रहेता पनि यसको डर भने विस्तारै कम हुदैछ । हरेक क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किदैछन् । यसै क्रममा काठमाडौं …

पुरा पढ्नुहोस्

धादिङमा खानेपानी आयोजना काम हुँदै

देश । सामाजिक कार्यमा संलग्न संस्था सर्भिस फर पिसले खानेपानीको चरम समस्या उत्पन्न भएका नीलकण्ठ नगरपालिका भित्रका विभिन्न स्थानहरुमा खानेपानीको समस्या समाधान गर्दै आएको छ । विगत १६ वर्ष देखि …

पुरा पढ्नुहोस्

बख्रेल दम्पत्तिद्वारा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

देश । यहिँ मङ्सिरमा विवाह बन्धनमा बाधिएका सञ्चारकर्मी तथा साहित्यकार मनोज बख्रेल र सिर्जना बस्नेतले सर्लाहीको घुर्कौली र सुखेपोखरी बाल गृहमा आश्रय लिएर बसिरहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् …

पुरा पढ्नुहोस्