कोरोना भाइरसबाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु
देश । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो …
पुरा पढ्नुहोस्देश । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो …
पुरा पढ्नुहोस्देश । कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको पुष्टी भएको छ । नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका …
पुरा पढ्नुहोस्देश । पछिल्लो समय भारतसँग सिमा जोडिएको जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या बढ्दो छ । भारतबाट नेपाल फर्किएका नेपालीहरुलाई उचित रूपमा नेपाल भित्र्याई क्वारेन्टाइनमा राखेर चेक जाँच गर्न …
पुरा पढ्नुहोस्देश । बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले …
पुरा पढ्नुहोस्देश । पछिल्लो समय समुदायस्तरमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने क्रम बढ्दो छ । यसैबीच मकवानपुरमा हेटौडा उपमहानगरपालिका १ चौकी टोलकी एकजना महिलामा कोरोना भाइरसको संक्रमण भएको …
पुरा पढ्नुहोस्देश । बाग्लुङका ६ जनामा कोरोना भाइरस (कोभिड १९० को संक्रमण देखिएको छ । हालैमात्र भारतबाट आएका उनीहरुको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो । …
पुरा पढ्नुहोस्विदेश । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) को संक्रमित पाइएको थियो । हालसम्म खोप निर्धारण नगरीसकिएको अवस्थामा सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको …
पुरा पढ्नुहोस्देश । पछिल्लो केहि दिन यता नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या बढ्दो छ भने यसलाई जित्ने संख्या पनि बढिरहेको छ । उपचारपछी कोरोना मुक्त हुनेको संख्या बढिरहेको छ …
पुरा पढ्नुहोस्देश । मंगलवार साँझ मात्र प्रदेश नम्बर २ अन्तर्गत पर्ने जिल्ला सप्तरीमा ११ जना नयाँ संक्रमित भेटिएका छन् । स्वाब परिक्षणको रिपोर्ट ढिलो आएकोले यसबारे स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा …
पुरा पढ्नुहोस्देश । मंगलवार मात्र नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ९० थपिएको छ । देशभर जाँच गरिएको रिपोर्टमा ९० जनाको पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित …
पुरा पढ्नुहोस्