पाठ्यक्रममा पर्यटन विषय समावेश गरिने

0 Shares

देश । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने बताएका छन् ।

कोभिड १९ का कारण पर्यटन क्षेत्र जोखिममा परेको भन्दै यसको प्रवद्र्धन गर्न सरकारले यस्तो योजना अगाडी ल्याएको हो । पर्यटन पूर्वाधारका लागि एक अर्ब २६ करोड विनियोजित गरिएको छ ।

कमेन्ट गर्नुहोस्