पहिलो दिन नौ हजारले लगाए खोप
देश । बुधवार देखि नेपालमा पनि खोप अभियान सुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्डलाइ पहिलो चरणमा स्वास्थ्यकर्मी , सरसफाइकर्मी र सुरक्षाकर्मीलाई लगाइएको हो …
पुरा पढ्नुहोस्देश । बुधवार देखि नेपालमा पनि खोप अभियान सुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्डलाइ पहिलो चरणमा स्वास्थ्यकर्मी , सरसफाइकर्मी र सुरक्षाकर्मीलाई लगाइएको हो …
पुरा पढ्नुहोस्विदेश । यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । यस्तै , २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत …
पुरा पढ्नुहोस्विदेश । जारी स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेलाई २-० गोलले पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । अंक तालिकामा एट्लेटिको १८ खेलबाट ४७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो …
पुरा पढ्नुहोस्देश । सम्पूर्ण सरकारी सेवालाई मोबाइलको एकै एपबाट उपलब्ध गराउने भन्दै सरकारले गत माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारको तयारी छ । सरकारसँग …
पुरा पढ्नुहोस्देश । अन्तत: नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने डेट तय भएको छ । गत बिहिवार मात्र भारतले नेपाललाइ १० लाख डोज उपलब्ध गराएको थियो । स्वास्थ्य मन्त्रालयले …
पुरा पढ्नुहोस्देश । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जाङ्मु शेर्पासँग विवाह गरेका छन् । केहि अगाडी नै तय भएको विवाह काठमाडौंस्थित एक पार्टी प्यालेसमा सम्पन्न भएको हो । विवाह …
पुरा पढ्नुहोस्विदेश । भारतको फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनको मुख्यमन्त्री बनेका थिए । शंकरको निर्देशनमा तयार भएको फिल्मको कन्सेप्टलाई धेरैले रुचाएका थिए । उक्त समयको दमदार फिल्म मध्यको एक …
पुरा पढ्नुहोस्देश । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन …
पुरा पढ्नुहोस्विदेश । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले अग्रता बढाएको छ । एट्लेटिकोले बिहीबार राति भएको खेलमा एइबारलाई २-१ गोलले पराजित गर्दै दोस्रो स्थानको रियल म्याड्रिडसँग ७ अंकको अग्रता लिएको छ …
पुरा पढ्नुहोस्देश । नेपालको छिमेकी मुलुक भारतले अनुदानको रुपमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप बिहिवार नेपाल आइपुगीसेको छ । नेपालको कुल जनसंख्याको ३ प्रतिशतलाई हुने गरि १० लाख मात्रा खोप …
पुरा पढ्नुहोस्