काजीको भावनात्मक यात्रा ‘बुझ्न मलाई’

फिल्म । नेपाली फिल्म शृङ्खला ‘कबड्डी’ का पात्र काजीको १० वर्षे साङ्गीतिक तथा भावनात्मक यात्रालाई समेटेर नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको रचना, …

पुरा पढ्नुहोस्

‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

फिल्म । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो फिल्म ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। निर्देशक मगरले फिल्मको प्रदर्शन अधिकार बिक्री भएको …

पुरा पढ्नुहोस्

‘खराने ग्याङ’ को अभिव्यक्तिप्रति दीपकले दिए जवाफ

फिल्म । अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा चर्चामा रहेको ‘खराने ग्याङ’का लिडरको अभिव्यक्तिप्रति जवाफ फर्काएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर प्रस्तुत गर्दै बहिष्कारको अभियान चलाइएको भन्दै आपत्ति …

पुरा पढ्नुहोस्

पाँच दिनमा ‘कबड्डी ५’ ले कमायो सात करोड

फिल्म । गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको पाँच दिनमा सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उल्लेख्य साथ …

पुरा पढ्नुहोस्

‘गौँथली’ लाई कान्समा ‘वेस्ट फरेन सिनेमा’ अवार्ड

फिल्म । नेपाली फिल्म ‘गौँथली’ले फ्रान्समा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा ‘वेस्ट फरेन सिनेमा’ अवार्ड जितेको छ । फिल्मले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जितेपछि निर्देशक डा. कपिल रिजाल र …

पुरा पढ्नुहोस्

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो ५ करोड भ्युज

फिल्म । नेपाली फिल्म ‘लालिबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा १३ मार्च २०२६ मा सार्वजनिक भएको …

पुरा पढ्नुहोस्

कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल हुँदै

फिल्म । काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को …

पुरा पढ्नुहोस्

‘जेलर २’ बन्यो सर्वाधिक कमाइ गर्ने तमिल फिल्म

फिल्म । दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत फिल्म ‘जेलर २’ सर्वाधिक कमाइ गर्ने तमिल फिल्म बनेको छ । प्रदर्शनको ११ दिनमा फिल्मले विश्वभर ७ सय १० करोड भारू ग्रस कलेक्सन …

पुरा पढ्नुहोस्

‘रामायण’ को अग्रिम टिकट बिक्री २० करोड भारू नाघ्यो

फिल्म । भारतीय प्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनको १० दिनअघि नै विश्वव्यापी अग्रिम टिकट बिक्रीबाट २० करोड भारूभन्दा बढी आम्दानी गरेको छ ।भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नोभेम्बर ५ देखि प्रदर्शनमा …

पुरा पढ्नुहोस्

अर्थमन्त्री वाग्लेसँग किन रिसाए राजेश हमाल ?

फिल्म । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो कार्यक्षेत्रको सीमा नाघ्दै नेपालको परराष्ट्र नीतिको आधार कमजोर पार्ने अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । नेपाल-भारत सम्बन्धबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा …

पुरा पढ्नुहोस्