झिँगेदाउको नयाँ गीत ‘टल टल टल टलक्कै’ (भिडियो)
फिल्म । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को नयाँ गीत ‘टल टल टल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रचना, अर्जुन पोखरेलको …
पुरा पढ्नुहोस्फिल्म । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को नयाँ गीत ‘टल टल टल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रचना, अर्जुन पोखरेलको …
पुरा पढ्नुहोस्संगीत। गायक निक्सन लोहनी र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको ‘मायाले बाँधेर त हेर’ बोलको रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा …
पुरा पढ्नुहोस्फिल्म । भदौ १० गतेदेखि प्रदर्शनमा आउने फिल्मको भव्य प्रिमियर गरिएको छ । फिल्म हेर्न पुगेका सेलेब्स तथा सञ्चारकर्मीले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । जुम्लामा छायांकन गरिएको फिल्म ‘प्रकाश’ …
पुरा पढ्नुहोस्फिल्म। सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’ फागुन १९ गते प्रदर्शन हुने भएको छ । केहि अगाडी कार्तिक १८ गते प्रदर्शन गर्ने घोषणा गरिएको भएता पनि मंसिरमा हुन लागेको प्रतिनिधि सभा …
पुरा पढ्नुहोस्फिल्म । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकिएको छ। नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी …
पुरा पढ्नुहोस्फिल्म । आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ नेपालसँगै विदेशमा पनि प्रदर्शन हुँदैछ । विदेशमा रहेका दर्शकहरुले पनि एकसाथ फिल्म हेर्न पाउने छन् । यसका लागि ‘प्रकाश’ युनिटले …
पुरा पढ्नुहोस्फिल्म । आउँदो असोजको तेस्रो साता प्रदर्शनमा आउने फिल्म ‘२ नम्बरी’को टिमले टाइटल गीत प्रतियोगीताको आह्वान गरेको छ । उत्कृष्ट गीतलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रस्तुतकर्ता किरण नेपालीले …
पुरा पढ्नुहोस्फिल्म । टेक पौरखी राई निर्देशित फिल्म ‘मीलन’को प्रदर्शन मिति तोकिएको छ । निर्माण युनिटले फस्ट लुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन कार्तिक १८ लाई तय गरिएको हो । सार्वजनिक लुक्समा …
पुरा पढ्नुहोस्सौन्दर्य । सुन्दरी छान्ने प्रतियोगिता ‘मिस युनिभर्स नेपाल–२०२२’को फाईनलमा रहेकी डा. आयुष्नोभा ढुँगानाले अवार्ड जितेकी छिन् । उत्कृष्ट ३९बाट विभिन्न राउन्ड हुँदै फाईलनमा पुगेकी डाक्टर अनुष्नोभाले फिल्म ‘डाक्टर खाते’ बाट …
पुरा पढ्नुहोस्फिल्म । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । ‘महापुरूष’ को रुपमा हरिवंशलाई चित्रण गरिएको फिल्मको नयाँ पोस्टर …
पुरा पढ्नुहोस्