दर्शकको प्रतीक्षामा ‘ह्रस्व दीर्घ’
फिल्म । अभिनेत्री नीता ढुंगानाको लगानीमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को टिजरलाई दर्शकले रुचाएका छन् । नेपालीसँगै भारतीय प्रसिद्ध कलाकारको संयुक्त अभिनय रहेको फिल्म एउटै नक्षत्र, ग्रह र भाग्य भएका …
पुरा पढ्नुहोस्फिल्म । अभिनेत्री नीता ढुंगानाको लगानीमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को टिजरलाई दर्शकले रुचाएका छन् । नेपालीसँगै भारतीय प्रसिद्ध कलाकारको संयुक्त अभिनय रहेको फिल्म एउटै नक्षत्र, ग्रह र भाग्य भएका …
पुरा पढ्नुहोस्सङ्गीत । गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमण सकेका छन् । अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट सुरू गरिएको यो भ्रमण एक महिनासम्म विभिन्न सहरमा भएको आयोजक मध्येका …
पुरा पढ्नुहोस्/फिल्म । वसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाइँ साब’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ । निर्माण पक्षले गत असोजको २४ गते फूलपातिबाट देशभरका हलमा रिलिज भएको फिल्मले दर्शकको माया …
पुरा पढ्नुहोस्सङ्गीत । अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित ‘मालती’ बोलको गीतको भिडियोमा अभिनय गरेकी छिन् । थाइल्याण्डका विभिन्न दृश्यमा छायांकन गरिएको भिडियोलाई ६० लाखको लागतमा तयार गरिएको निर्देशक सञ्जय न्यौपानेले बताए …
पुरा पढ्नुहोस्फिल्म । फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिले आयोजना गर्दै आएको लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड’ को छैटौं संस्करणको मनोनयन सार्वजनिक भएको छ । …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक शंकर घिमिरेको कमब्याक फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति नजिकिँदै गर्दा तेस्रो नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीतपछि मंगलबार ‘कति रमाइलो’ …
पुरा पढ्नुहोस्फिल्म । दीपक रौनियारको निर्देशनमा निार्माण भएको सिनेमा ‘राजागंज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि विभिन्न विश्वप्रसिद्ध सिनेमा महोत्सवमा ‘पूजा, सर’ नाममा प्रदर्शन भएको सिनेमा नेपालमा भने ‘राजागंज’ नामबाट …
पुरा पढ्नुहोस्सङ्गीत । नयाँ म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ। यो गीतको शब्द तथा भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ। यस गीतमा स्वर गायिका रिज्योना कार्कीले …
पुरा पढ्नुहोस्सौन्दर्य । एक हजार बढी मोडल उत्पादन गरिसकेको नेपालकै बृहत् र स्तरिय मानिएको प्रतियोगीता मोडल हन्ट नेपालको ९औं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ती …
पुरा पढ्नुहोस्फिल्म । आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्मको टिजर मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । टिजरमा …
पुरा पढ्नुहोस्