‘पारी बुटोल’को टिजर सार्वजनिक
फिल्म । गणेशदेव पाण्डेको निर्देशनमा बनेको नेपाली फिल्म ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख पात्रहरूलाई क्रमशः उनीहरूको लुक्स र चरित्रसहित प्रस्तुत गरिएको छ, जसले फिल्म ग्याङ्स्टर …
पुरा पढ्नुहोस्