रानीको नयाँ गीत ‘चोली ढाकाको’ सार्वजनिक
सङ्गीत । पूर्वेली लोक गायनमा चर्चित गायिका रानी निरौलाको नयाँ लोक दोहोरी गीत ‘चोली ढाकाको’ सार्वजनिक भएको छ । मेला डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको यो कर्णप्रिय गीतमा रानीलाई महेश …
पुरा पढ्नुहोस्सङ्गीत । पूर्वेली लोक गायनमा चर्चित गायिका रानी निरौलाको नयाँ लोक दोहोरी गीत ‘चोली ढाकाको’ सार्वजनिक भएको छ । मेला डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको यो कर्णप्रिय गीतमा रानीलाई महेश …
पुरा पढ्नुहोस्फिल्म । नेपालमा पहिलोपटक हरर, काल्पनिक, र लोककथामा आधारित फिल्म महोत्सव आयोजना हुने भएको छ । हेलोवीनको अवसरमा आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म काठमाडौंमा यो महोत्सव हुनेछ । …
पुरा पढ्नुहोस्देश । ‘नेपाल आइडल’ मार्फत चर्चित गायक रवि ओड ‘ट्याग इन्टरनेसनल एकेडेमी’ परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि बनेका छन् । सुदूरपश्चिमको गाउँबाट सुरु भएको उनको सांगीतिक यात्रा काठमाडौं हुँदै अमेरिका, अष्ट्रेलिया, …
पुरा पढ्नुहोस्सौन्दर्य । नेपालको पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ को पुरुषतर्फको उपाधि जोस गरेट र महिलातर्फको उपाधि तृषा चेम्जोङले जितेका छन् । राजधानीको होटल सोल्टीमा …
पुरा पढ्नुहोस्सङ्गीत । ९० को दशकमा ‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटा गीत–संगीत प्रेमीका लागि नौलो नाम होइनन् । नेपाली–अमेरिकी गायक, संगीतकार …
पुरा पढ्नुहोस्फिल्म । नयाँ अनुहार लिएर फिल्म ‘सैयारा’ मार्फत पुनः एक पटक निर्देशक मोहित सुरीले आफ्नो जादु छर्न भएका छन् । अहान पाण्डेको डेब्यु फिल्ममा उनको जोडी बनेकी छिन् अनीत पड्डा …
पुरा पढ्नुहोस्फिल्म । युवा प्रेमकथा आधारित फिल्म ‘सैयारा’ ले बक्सअफिसमा शानदार सुरुवात गर्दै फिल्म उद्योग र ट्रेड विश्लेषकहरूलाई चकित पारेको छ । यही सक्सेसकै माहोलमा यशराज फिल्म्सले आगामी अगस्ट १४ मा …
पुरा पढ्नुहोस्फिल्म । यशराज फिल्म्सको ब्यानरमा निर्मित भारतीय फिल्म ‘सैयारा’ ले आक्रामक सुरुआत गरेको छ । भारतीय ट्रेड विश्लेषकहरूले यो फिल्मले पहिलो दिन २० करोड भारुको ग्रस कलेक्सन गर्ने अनुमान गरेका …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म उद्योगमा नयाँ फिल्महरूको निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । लगभग दैनिकजसो नयाँ फिल्मको घोषणा भइरहेका बेला निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा कमेडी जनराको नयाँ फिल्म ‘किस्ने …
पुरा पढ्नुहोस्फिल्म । नयाँ नेपाली फिल्म ‘परिवार’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित शुभमुहूर्त समारोहका बीच निर्माण पक्षले यो फिल्मको निर्माण सुरु भएको जानकारी दिएको हो । शुभमुहूर्तसँगै फिल्मको …
पुरा पढ्नुहोस्