सुरज र दीपिकाको स्वरमा ‘त्रिशुली मायाको’ सार्वजनिक
सङ्गीत । नेपाली लोक-दोहोरीको समकालीन शैलीमा बनेको नयाँ गीत भिडियो ‘त्रिशुली मायाको’ सार्वजनिक गरिएको छ । गायक सुरज श्रेष्ठ र गायिका दीपिका व्याम्बु मगरको स्वरमा सजिएको यो गीत प्रल्हाद सुवेदीको …
पुरा पढ्नुहोस्