आश्मा भन्दैछिन् ‘एनी प्रोब्लेम’ (भिडियो)
संगीत । गायक कमल रसाइली र गायिका मेलिना राइको आवाजमा समावेश ‘एनी प्रोब्लेम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत छ । …
पुरा पढ्नुहोस्संगीत । गायक कमल रसाइली र गायिका मेलिना राइको आवाजमा समावेश ‘एनी प्रोब्लेम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत छ । …
पुरा पढ्नुहोस्संगीत । गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम ‘राईजिङ्ग सन’ मा रहेको एक गीतको भिडियो रिलीज गरेका छन् । इन्टरनेट मार्फत रिलीज ‘ओ प्रिय’ बोलको गीतको भिडियोमा …
पुरा पढ्नुहोस्संगीत । लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो …
पुरा पढ्नुहोस्संगीत । गायक कमल खत्रीले ‘पहिलो माया’ बोलको गीत सार्वजनिक गरेका छन् । उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको लिरिकल भिडियोलाई दर्शकले प्रारम्भिक रुपमा राम्रो प्रतिक्रिया दिएका छन् । युट्युबमा आएको …
पुरा पढ्नुहोस्संगीत । पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । यसै शिलशिलामा आदित्य …
पुरा पढ्नुहोस्संगीत । चर्चित गीतकार बुद्धवीर लामाको नवौं एकल साँझ शनिबार राजधानीमा सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा अबेर साँझ आयोजित एकल साँझमा चर्चित गायक गायिकाले उनीद्धारा लिखित कबिर एक …
पुरा पढ्नुहोस्संगीत । झण्डै एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार हुन् सुविन्द्र केसीको पहिलो गीति एल्बम ‘आरोहण’ काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा विमोचन गरिएको छ । गीतकार दिनेश अधिकारी, …
पुरा पढ्नुहोस्संगीत । यसवर्ष पनि आउँदो तीजलाई लक्षित गर्दै विभिन्न गीतसंगीत आउँन थालिसकेका छन् । युट्युबमा दिनहूँ तीज गीतका भिडियो सार्वजनिक हुन थालेका छन् । जसले तीज पर्व नजिकिएको आभाष हुन …
पुरा पढ्नुहोस्संगीत । पछिल्लो समय पप गीत भन्दा पनि पार्श्व गायन मार्फत दर्शक तथा श्रोताको मनमा राज गरिरहेका गायक सुगम पोखरेलको ‘वान एमबी फेरी त्यो दिन’ नेपाल टुर हुने भएको छ …
पुरा पढ्नुहोस्संगीत । आधुनिक गीतहरुमा सहकार्य गर्दै आएका संगीतकार सुनिल मास्के तथा गीतकार योगेन्द्रमणि दाहालल पहिलो पटक एउटा गीत गीतमा सहकार्य गरेका छन् ।आधुनिक गीतका संगीतकार सुनिल मास्केद्वारा पहिलो पटक संगीतबद्ध …
पुरा पढ्नुहोस्