‘गाउँ आएको बाटो’मा फरक दया
फिल्म । जेठ २५ देखि प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ मा पनि अभिनेता दयाहाङ राई छन् । यो वर्ष सुरुआत भएदेखि दुई महिनामा यो उनको तेस्रो फिल्म प्रदर्शन हुँदैछ …
पुरा पढ्नुहोस्फिल्म । जेठ २५ देखि प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ मा पनि अभिनेता दयाहाङ राई छन् । यो वर्ष सुरुआत भएदेखि दुई महिनामा यो उनको तेस्रो फिल्म प्रदर्शन हुँदैछ …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय महोत्सवमा पुर्याउने श्रेय पाउने निर्देशक नवीन सुब्बाले सुरुआतमा रङ्ग पत्रकारिता गरेका थिए । समीक्षा र समाचार लेख्दा लेख्दै उनले फिल्म निर्देशन गर्न पुगे । तर, …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक घनश्याम लामिछाने यही जेठ २५ गतेबाट दर्शकमाझ फिल्म ‘लन्डन टु पेरिस’ मार्फत आउदैछन् । ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ जस्ता सोसल ड्रामा निर्देशन गरेका लामिछानेले यसपटक रमकम विधामा …
पुरा पढ्नुहोस्फिल्म । आज यहाँ लाजिम्पाटस्थित दुसित प्रिन्सेससको सभाहलमा एक समारोहको बीच ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ सम्पन्न भएको छ । आयोजित समारोहमा २३ प्रतिष्पर्धात्मक विधाका विजेतासँगै दीर्घसाधना सम्मान र चलचित्र …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक नवीन सुब्बाको कमव्याक सिनेमा ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता …
पुरा पढ्नुहोस्फिल्म । यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ। निर्माण टिमले फिल्मलाई एकहप्ता पहिले नै रिलिज गर्नेगरि संविधान दिवसको अवसरमा …
पुरा पढ्नुहोस्फिल्म । प्रदर्शनको दसौँ दिनमा मोफसलका दर्शक भेट ‘पुजार सार्की’ टिम नेपालगञ्ज पुगेको छ । उक्त टोलिमा अभिनेता पल शाह, निर्देशक दिनेश राउत लगायत रहेका छन् । नेपालगञ्जमा उक्त टोलीलाई …
पुरा पढ्नुहोस्गसिप । अहिले नेपाली फिल्म क्षेत्रमा ‘लेडी टाइगर’ को चर्चा छ । पूजा शर्मा अभिनित फिल्म ‘दान्भी’ मा उनले गरेको द्वन्द्वको कारण निर्देशकले उनलाई सो उपाधि दिए । यसले सामजिक …
पुरा पढ्नुहोस्गसिप । मोडलिङमा रमाईरहेकी नीति शाहको व्यस्तता पछिल्लो फिल्ममा बढेको छ । उनी एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । मोडलिङमार्फत नोटिस भएकी नीतिलाई कुनै समय फिल्म खेलाउन निर्माताले ठूलै …
पुरा पढ्नुहोस्फिल्म । या वर्षको विजयादशमी (दसैँ) लक्षित गर्दै प्रदर्शन घोषणा गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’को फस्टलुकसँगै पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का बेहेली अवतारमा प्रस्तुत …
पुरा पढ्नुहोस्