‘पहाड’ मार्फत निर्देशकमा फर्किए तुलसी घिमिरे
फिल्म । निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङकन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक घिमिरेले निर्देशन कमब्याक …
पुरा पढ्नुहोस्