भरतमणि र सुमनले सुरु गरे ‘शुभ’ पडकास्ट
ओटीटी । नेपालको पहिलो हास्य प्रतिस्पर्धा कमेडी च्याम्पियनका दुई सहभागी भरतमणि पौडेल र सुमन कोइरालाले पडकास्ट सुरु गरेका छन् । उनीहरुले मनोरञ्जन तथा अन्य क्षेत्रका सेलिब्रेटीलाई समेट्ने गरी ‘शुभ’ पडकास्ट …
पुरा पढ्नुहोस्