वीरगञ्ज बसेका ३ जना भारतीयको कोरोना रिपोर्ट ‘पोजेटिभ’
देश । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको बुझिएको छ । स्वास्थ्य मन्त्रालयका स्रोतको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ …
पुरा पढ्नुहोस्