पाँच दिनसम्म वर्षा हुने

देश । पाँच दिनसम्म वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि शुक्रबारसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ । हाल उत्तरपूर्व …

पुरा पढ्नुहोस्

मर्जरको हल्ला गरेर सेयर मूल्य बढाएपछी ..

देश । मर्जरको हल्ला भएसँगै सिभिल बैंकको सेयरको मुल्य आइतबार बढ्यो । मर्जरको हल्लाले सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको हो । …

पुरा पढ्नुहोस्

आन्तरिक वायुसेवामा भाडा नबढ्ने

देश । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबारबाट नियमित आन्तरिक उडान …

पुरा पढ्नुहोस्

‘सडकमा भीडभाड र प्रदर्शन नगर्नुस्’

देश । पछिल्लो केहि दिन यता नेपाललाई लोडसेडिङबाट मुक्ति गराउने कुलमान घिसिङलाई नै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नु पर्ने मांग राख्दै निरन्तर प्रदर्शन भइरहेको छ । प्रदर्शनकै …

पुरा पढ्नुहोस्

कुलमानको पक्षमा सर्लाहीमा प्रदर्शन

देश । पछिल्लो केहि दिन यता सर्लाहीमा विनाकारण विद्युत काट्न थालेपछि स्थानीय फेरी कतै लोडसेडिङ त आउने होइन भन्ने आशंकामा छन् । लोडसेडिङबाट मुक्त भईसकेको अवस्थामा फेरी विनाकारण हुने गरेको …

पुरा पढ्नुहोस्

राष्ट्र बैंकले दियो वैधानिकता

देश । अन्तत: नेपाल राष्ट्र बैंकले युट्युब लगायतका सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । ई-कमर्स लगायतका कारोबारवापत अनलाइन वित्तीय सेवा मार्फत …

पुरा पढ्नुहोस्

दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने

देश । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन शनिबार साँझ ६ बजे हुदैछ । भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने …

पुरा पढ्नुहोस्

आज छैठौं संविधान दिवस

देश । विक्रम संवत २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । त्यहि अनुरुप आज छैठौं …

पुरा पढ्नुहोस्

‘प्रहरीको हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’

देश । नेपाल पत्रकार महासंघले स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूमाथि प्रहरीले गरेको दुर्व्यवहारको कडा भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ । समाचार संकलन गरिरहेका अनलाइनखबरका पत्रकारद्वय रोयल आचार्य …

पुरा पढ्नुहोस्

‘कुलमान प्राधिकरणमा नियुक्त हुने आशा छ’

देश । कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव विचारधीन रहेको छ । जनअपेक्षाअनुरुप कुलमानलाई पुन: नियुक्त गर्ने सम्भावना बढ्दो रहेको छ …

पुरा पढ्नुहोस्