छायाङ्कन अगावै ‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विक्री

फिल्म । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न …

पुरा पढ्नुहोस्

‘राजनीतिक नभई सामाजिक विषयमा फिल्म बनाए’ : निश्चल

फिल्म । नेपाली फिल्मको कथ्य शैलीमा परिवर्तन ल्याएका निर्देशक निश्चल बस्नेत केही वर्षको विश्राम पश्चात पुनः निर्देशनमा सक्रिय भएका छन् । उनले फिल्म ‘दिमाग खराब’ मा आम मानिसको कथा लिएर …

पुरा पढ्नुहोस्

‘रङ्गेली’ जापान, कोरिया र हङकङमा बिक्री

फिल्म । हाल छायाङ्कनरत चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ । चलचित्रका निर्माता जीतेन्द्र खतिवडाका अनुसार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार …

पुरा पढ्नुहोस्

‘देवता भाकी’ सार्वजनिक

सङ्गीत । गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’ श्रोता/दर्शकमाझ आएको छ । स्वरूपराज आचार्यको स्वर, सूर्य दयालुको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो …

पुरा पढ्नुहोस्

स्वस्तिमालाई विपिन भन्दैछन् ‘प्रेम शरणम’

फिल्म । आगामी फूलपातीमा प्रदर्शन हुने फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । भजन शैलीको ‘प्रेम शरणम’ गीतमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा …

पुरा पढ्नुहोस्

छायांकनमा ‘चित्रा’

फिल्म । सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई …

पुरा पढ्नुहोस्

प्रतिबद्धताहरु सार्वजनिक गर्दै महेशले दिए एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी

देश । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका …

पुरा पढ्नुहोस्

‘गोर्खा वारियर’ हेरेका गोर्खालीले भने ‘पहिलो नेपाली मेगा मुभी’

फिल्म । बेलायतस्थित लन्डनको लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएको नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई हेरेका गोर्खालीले पहिलो ‘नेपाली मेगा मुभी’ को उपाधि दिएका छन् । वास्तविक युद्धलाई प्रस्तुत गरिएको …

पुरा पढ्नुहोस्

‘रङ्गेली’को इटहरीबाट छायाङ्कन सुरु

फिल्म । नेपाली चलचित्र ‘रङ्गेली’को छायाङ्कन मङ्गलवारदेखि प्रारम्भ भएको छ । सुनसरीको इटहरीमा चलचित्रको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईले दिएका छन् । रङ्गेली, कर्सिया, कटहरी, …

पुरा पढ्नुहोस्

बेलायतमा ‘गोर्खा वारियर’ले बनायो इतिहास

फिल्म । नेपाली चलचित्र ‘गोर्खा वारियर’को पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएको छ । नौ सय दर्शक सहभागी वर्ल्ड प्रिमियरमा चलचित्र हेरेपछि गोर्खालीको वीरतासँगै नेपाली चलचित्रको निर्माण …

पुरा पढ्नुहोस्