रंगशालामा ‘सेन्टी भाइरस’को प्रमोशनल गीत
फिल्म । प्रतिक्षित फिल्म मध्यको एक ‘सेन्टी भाइरस’को प्रमोशनल गीतको छायांकन सकिएको छ । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा गीतको छायांकन गरिएको हो । प्रचार-प्रसारमा सहयोग पुग्ने हिसाबले …
पुरा पढ्नुहोस्