‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिवारबाट
संगीत । काठमाडौँको टुँडिखेलमा आउँदो शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक संस्था डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । …
पुरा पढ्नुहोस्