‘माईकल अधिकारी’ हेर्न बलिउड निर्देशक इम्तियाजको आग्रह (भिडियो)
फिल्म । बलिउड निर्देशक इम्तियाज अलीले नेपाली फिल्मलाई सफलताको संदेश पठाएका छन् । आउँदो भदौ ३ गते प्रदर्शनमा आउने फिल्म ‘माईकल अधिकारी’ लाई उनले भिडियो संदेश पठाउदै शुभकामना दिएका हुन् …
पुरा पढ्नुहोस्