‘कंगाल करोडपति’को छायांकन सुरु
फिल्म । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को छायांकन मंगलबारदेखि सुरु भएको छ। फिल्मको पहिलो सेड्युल काठमाडौंको गोकर्णबाट सुरु गरिएको हो। निर्माण पक्षका अनुसार राजधानीमा चार दिन …
पुरा पढ्नुहोस्