‘महाराजधिराज’ मा वर्षा
फिल्म । निर्माणाधीन फिल्म ‘महाराजधिराज’ को निर्माण टोलीले दर्शकमाझ कौतुहलता बढाउँदै कलाकार अनुबन्धको क्रमलाई जारी राखेको छ । बलियो कलाकारहरूको समूह तयार पार्ने क्रममा नायिका वर्षा शिवाकोटीलाई बिहीबार औपचारिक रूपमा …
पुरा पढ्नुहोस्