म्युजिक भिडियोलाई बोर्डमा समेट्न निर्देशकको ध्यानाकर्षण
संगीत । म्युजिक भिडियोलाई चलचित्रको परिभाषामा समेटी चलचित्र विकास बोर्डलाई यस क्षेत्रको अभिभावक बन्न नेपाल म्युजिक भिडियो निर्देशक समाजले ध्यानाकर्षण गराएको छ । सोमबार समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे, सह …
पुरा पढ्नुहोस्