रुखको प्रजातिको नामाकरण लियोनार्दोको नाममा
फिल्म । हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोको नाममा रुखको नयाँ प्रजातिलाई नामाकरण गरिएको छ । बीबीसीका अनुसार वैज्ञानिकले क्यामरुनको जंगलमा भेटिएको रुखको प्रजातिलाई ‘युभारियोप्सिस डिकाप्रियो’ नाम दिएका छन् । वैज्ञानिकले वातावरण …
पुरा पढ्नुहोस्