‘लज्जावती’का क्यारेक्टर पोस्टर सार्वजनिक
फिल्म । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’का विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकैसाथ पाँच पोस्टर सार्वजनिक गर्दै फिल्मका प्रमुख पात्रहरूको परिचय गराएको हो। …
पुरा पढ्नुहोस्