‘रङ्गेली’ लाई पर्दामा ल्याईएकोमा नगरप्रमुख खुसी
फिल्म । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । सोसल मिडियामा भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व …
पुरा पढ्नुहोस्