Jay Hos
नसोचेको भूमिका !
फिल्म । नम्रता श्रेष्ठ पछिल्लो समय फिल्म ‘जाईरा’ मा व्यस्त छिन् । पहिलो पटक एक्सन गर्ल बनेकी नम्रताले क्यारेक्टरलाई जिवन्त बनाउन निकै मेहनत गरेकी छिन् । फिल्ममा मिक्स मार्सल आर्टको …
पुरा पढ्नुहोस्भि – टेनले भने ‘आप्पा युथले हेर्नु पर्छ , हाम्रै कथा हो’
फिल्म । आजबाट सर्वाजनिक प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ ले पुर्व सन्ध्यामा प्रिमियर आयोजना गरेको थियो । फिल्म युनिटसंगै सेलेब्स र मिडियाकर्मीले फिल्म हेरे । फिल्म हेरेर निस्किएका अधिकांस सेलेब्सले यसलाई …
पुरा पढ्नुहोस्आप्पा सेलेब्स रिभ्यु : ‘बढायो आप्पाको माया र सम्मान’
फिल्म । आजबाट सर्वाजनिक प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ ले पुर्व सन्ध्यामा प्रिमियर आयोजना गरेको थियो । फिल्म युनिटसंगै सेलेब्स र मिडियाकर्मीले फिल्म हेरे । फिल्म हेरेर निस्किएका अधिकांस सेलेब्सले यसलाई …
पुरा पढ्नुहोस्करिश्मा भन्छिन् ‘सरकारी कलेजमै पढ्छु , प्राइभेटमा पढ्दिन’
फिल्म । सदाबहार अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धर एसइइ परिक्षा उत्रिर्ण भएकी छन् । २०७५ सालको परिक्षामा सहभागी भएकी करिश्मा ३ जीपीए नम्बरसहित ‘बी प्लस’ ल्याएकी छिन् । एसइइ परिक्षाको …
पुरा पढ्नुहोस्ज्योतिको ‘कति रातहरु…’ (भिडियो)
संगीत । चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाश स्वर र संगीतमा रहेको कति रातहरु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यसअघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, …
पुरा पढ्नुहोस्आईफाको अवार्डको २० औँ संस्करण नेपालमा हुँदै
देश । भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड)को २० औ संस्करण नेपालमा हुने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व …
पुरा पढ्नुहोस्‘आँखैले बोल्छ’ मा नम्रतासंग अनुपको रोमान्स (भिडियो)
फिल्म । नम्रता श्रेष्ठ र अनुप विक्रम शाही अभिनित फिल्म ‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाले आवाज दिएका छन् । यसमा कल्याण …
पुरा पढ्नुहोस्करिश्माले ल्याईन् ‘बी प्लस’
फिल्म । सदाबहार अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धर एसइइ परिक्षा उत्रिर्ण भएकी छन् । २०७५ सालको परिक्षामा सहभागी भएकी करिश्मा ३ जीपीए नम्बरसहित उत्रिर्ण भएकी हुन् । उनको ‘बी प्लस’ …
पुरा पढ्नुहोस्