बक्सअफिसमा भाइरल भएन ‘भाइरल गोर्खे’
फिल्म । अभिनेता सौगात मल्लले अभिनय गर्नुभएको फिल्म ‘भाइरल गोर्खे’ ले घरेलु बक्सअफिसमा कम्जोर व्यापार गरेको छ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको हो । …
पुरा पढ्नुहोस्