पार्श्व गायनबाट अलग हुने अरिजितको घोषणा
सङ्गीत । भारतीय गायक अरिजित सिंहको पछिल्लो अभिव्यक्तिले सङ्गीत प्रेमीलाई दु:खी बनाएको छ । उनले आफ्नो सामाजिक सञ्जालमार्फत प्लेब्याक गायनबाट अलग हुने घोषणा गरेका छन् । ‘सबैलाई नयाँ वर्षको शुभकामना …
पुरा पढ्नुहोस्