‘तिरिमिरी झ्याइँ’ बाट डेब्यु गर्दै सुमन
फिल्म । हास्यव्यङ्ग्यप्रधान फिल्म ‘तिरिमिरी झ्याइँ’ को शुभमुहूर्त सम्पन्न भएको छ । होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको वैदिक विधिअनुसार पूजा गर्दै औपचारिक शुभारम्भ गरिएको हो । …
पुरा पढ्नुहोस्