क्रिस्टोफर नोलनको नयाँ फिल्म ‘द ओडिसी’ जुलाईमा आउँदै
फिल्म । विश्वविख्यात निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतिक्षित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको छ । युनिभर्सल स्टुडियोले निर्माण गरेको यो फिल्म होमरको प्रसिद्ध पौराणिक महाकाव्य (एपिक) …
पुरा पढ्नुहोस्