प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठ)

देश । गठबन्धन सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइएको बताए । सरकारको प्राथमिकता नागरिक जीवनको रक्षाका साथै सुशासन र विकास रहेको भन्दै प्रधानमन्त्री देउवाले ६ महिनाको अवधिमा गरेका कामहरुको फेहरिस्त पढेर सुनाएका थिए ।

प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन तयारी अगाडि बढाइएको बताएका छन् । प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीनै तहको निवार्चन सम्पन्न हुने बताएका छन् । सम्बोधन गर्दै देउवाले भने ,’एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ यस्तो छ

कमेन्ट गर्नुहोस्