देश । अन्तत: कोरोना भाइरस (कोभिड १९) मा प्रयोग हुने औषधि रेमडिसिभिर नेपाल ल्याइएको छ । नेपाली सेनाले बंगलादेशबाट पाँच हजार भाइल रेमडिसिभिर ल्याएको हो । पछिल्लो समय यो औषधिको प्रयोग नेपालमा बढ्दो छ ।
यद्दपी यो ट्राइलमा रहेको औषधि हो । बंगलादेश सरकारले नेपाली दूताबासलाई दिएको औषधि लिन नेपाली सेनाको स्काइ ट्रक दिएको थियो । यो औषधि भोलि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।
कमेन्ट गर्नुहोस्











