नयाँ सुपरहिरो ‘क्याप्टेन मार्भल’ (दोस्रो ट्रेलर )

फिल्म । मर्भालको नयाँ सुपरहिरो ‘क्याप्टेन मर्भाल’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यसमा क्याप्टेन मर्भाललाई दर्शक समक्ष झनै शक्तिशाली रुपमा प्रस्तुत गरिएको छ । ट्रेलर क्याप्टेन मर्भालको उत्पतिलाई समेत केहि हदसम्म प्रस्ट्याउदै उत्सुकता थपेको छ ।

ट्रेलरमा ओस्कार विजेता अभिनेत्री ब्राई लार्सनलाई रोमाञ्चक एक्सन अवतारमा प्रस्तुत गरिएको छ , उनि नै क्याप्टेन मर्भाल हुन् । ‘वान्डर उमन’को सफलताका कारण पछिल्लो समय हलिउडले महिला सुपरहिरोमा आधारित फिल्म बनाउन सुरू गरेका छन् ।यसमा स्यामुयल एल ज्याक्सन, क्लाक ग्रेग, निक फुरी तथा फिल कउल्सनको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्