‘केदारनाथ’ ट्रेलर रिलिज (भिडियो)

बलिउड । फिल्म ‘केदारनाथ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण देखि नै चर्चामा रहेको यसको ट्रेलरले थप चर्चा बढाउने अनुमान गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथासारलाई देखाउने कोसिस गरिएको छ ।

यसै फिल्म मार्फत सैफ अलि खानको छोरी सारा अलि खान बलिउडमा डेब्यु गर्दैछिन । फिल्ममा सुशान्त सिंह राजपुत मुख्य भूमिकामा छन् । यस फिल्ममा सन् २०१३ मा केदारनाथमा भएको घटनालाई देखाइएको छ । फिल्मलाई अभिषेक कपुरले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्