इन्स्टामा ग्लामर मलिना

जयहोस् । सन् २०११ कि मिस नेपाल मलिना जोशी फिल्ममा पनि उत्तिकै सक्रिय छिन । मिस नेपाल मध्यमा फिल्ममा सक्रियता हेर्ने हो भने मलिनाकै नाम अगाडी आउछ । किनकी उनले सिंगल र मल्टिप्लेक्स दुवै किसिमको दर्शकले रुचाउन सक्ने फिल्ममा अभिनय गरेकी छिन । तर सफलतामा भने उनि पछाडी छिन । अर्थात् उनले अभिनय गरेका फिल्मले सफलता पाउन सकेको छैन ।त्यसो त डेब्यु फिल्ममै सफलता पाउने मिस नेपालमा सृष्टि श्रेष्ठ मात्र पार्छिन । मलिनाको फिल्मलाई हेर्ने हो भने उनले टाइटल रोल नै धेरै फिल्ममा गरेकी छिन । अर्थात् उनले निर्वाह गर्ने चरित्रको नाममै पनि फिल्ममा उनि आउछिन तर पनि दर्शकको साथ् पाउदिनन् । फिल्म ऋतु मार्फत डेब्यु गरेकी मलिनाको पछिल्लो समय भने सोसल मिडियामा सक्रिय देखिन्छिन । उनको इन्स्टाग्रामलाई पछ्याउने हो भने पछिल्लो समय उनि आफुलाई ग्लामर अवतारमा प्रस्तुत गरिरहेकी छिन । ग्लामर दुनिकै मलिनाले फिल्म भने आफुलाई सिम्पल गर्लकै रुपमा प्रस्तुत गर्दै आएकी छिन । पछिल्लो समय फिल्ममा नदेखिएकी मलिनाले कतै इन्स्टाग्राम मार्फत आफु तर्फ ध्यान खिचेकी त हैनन् ? यो त उनैले जानुन् , तर पछिल्लो समय फिल्मका निर्माता तथा निर्देशकलाई आफ्नो कथा अनुसारको क्यारेक्टर खोज्नमा सोसल मिडियाले पनि सघाउने गरेको छ । अब हेरौ , मलिनाको ग्लामर इन्स्टामै सिमित हुन्छ कि फिल्ममा पनि हेर्न पाइन्छ ।
View this post on Instagram

The waves, the warm ones 🌊

A post shared by Malina Joshi (MJ) (@malinajoshi11) on

View this post on Instagram

This world is worth fighting for 💕🏖

A post shared by Malina Joshi (MJ) (@malinajoshi11) on

View this post on Instagram

Sunsets and dreams 🍂 Beaches and smiles 🌊

A post shared by Malina Joshi (MJ) (@malinajoshi11) on

View this post on Instagram

Beach please and a lil’ sunshine ☀️

A post shared by Malina Joshi (MJ) (@malinajoshi11) on

View this post on Instagram

And I needed Vitamin Sea 🌊

A post shared by Malina Joshi (MJ) (@malinajoshi11) on

View this post on Instagram

Morning ❤️♥️

A post shared by Malina Joshi (MJ) (@malinajoshi11) on

View this post on Instagram

Not all those who wander are lost 🍁🍂🌏

A post shared by Malina Joshi (MJ) (@malinajoshi11) on

कमेन्ट गर्नुहोस्