उनि आउदो घटस्थापनमा रिलिज हुने फिल्म ‘छक्का पञ्जा ३’ को प्रोमोसन गर्न ‘भद्रगोल’ मा पुगेका हुन् । ‘फिल्म प्रमोसनको लागि टेलिफिल्ममा पुगेको थिए , घर पुगेको झैँ आभाष भयो’ दीपकले भने ‘पछिल्लो समय फिल्मकै व्यस्तताले गर्दा अन्त समय दिन सकेको छैन ।’ दीपक फिचर फिल्मसँगै इभेन्टमा व्यस्त छन् । शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले दीपकसँगै दीपाश्री निरौला र केदार घिमिरेलाई समेत देख्न पाउनेछन् ।
कमेन्ट गर्नुहोस्






