किन एक्लो भईन् आलिया ?

बलिउड। एक्ट्रेस आलिया भट्ट उदास छिन्। उनले आफ्नो सोसल मिडियामार्फत आफू उदास भएको फोटो सार्वजनिक गरेकी छिन् । सोसल मिडियामा आलियाको फोटो भाइरल भएपछि फ्यानले उदास हुनुको कारण जान्ने कोसिश गरेका छन् ।

पछिल्लो समय रनबीर कपूरसँग विवाह गरेपछि हाउसवाइफ बनेकी आलिया एक्लै हुँदा उदास भएकी हुन् । उनका पति रनबीर फिल्मको काममा व्यस्त भएपछि उनले एक्लो भएको भन्दै फोटो सार्वजनिक गरेकी हुन् । यद्दपि उनी छिटै ‘रकी और रानीकि प्रेम कहानी’ मार्फत बलिउडमा फर्किदैछिन् । उनी अहिले आफ्नो समय छोरीलाई दिईरहेकी छिन् ।

कमेन्ट गर्नुहोस्