लक्ष्मणको फिल्ममा मलिका

फिल्म । रङ्ग पत्रकार लक्षण सुवेदीको निर्देशनमा तयार हुने अनटाइटल फिल्मको लागि अभिनेत्री मलिका महत अनुबन्धित भएकी छिन् । अभिनेत्री महतसँग लिखित सम्झौता गरेपछि निर्देशक सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ले नयाँ फिल्म ‘ठगराज’ घोषणा गरेका छन् । फिल्म पत्रकारितामा लामो समय विताएपछि ‘एउटा साथी’ मार्फत निर्देशनमा डेब्यु गरेका लक्ष्मणले यसफिल्ममा निर्माणसँगै निर्देशन गर्नेछन् । फिल्ममा उनकै लेखन तथा गीत रचना रहनेछ । दिलासा कृयसनको ब्यानरमा निर्माण फिल्मको बारेमा विस्तृत जानकारी केहि समय पश्चात दिने निर्देशक सुवेदीले बताए । फागुनबाट छायाँकन गर्ने निर्देशक सुवेदीले जानकारी दिएका छन्। निर्देशक सुवेदी फिल्म ‘ठगराज’ निर्माणको तयारीमा समेत छन्।

कमेन्ट गर्नुहोस्