संगीत। कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र उधोगलाई माथि उठाउन दुई वर्ष अघिबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आयोजना सुरु गरिएको हो । यसै क्रममा ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । २०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले छनौट गरेको आयोजक संस्था क्वालिटी फिल्मस् प्रालिका अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् ।
चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने यो अवार्डको लागि यतीबेला गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावको गीत, भाषाभाषी गीतको गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण, बाद्यबादन तथा म्युजिक भिडियो अन्तर्गत मोडल, छायाँकार, निर्देशक जस्ता विधामा मनोनयन सार्वजनिक गरिएको पनि क्वालिटी इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष उमेश गुरुङले बताएका छन् । आगामी असोजको पहिलो साता काठमाडौंमा भव्य समारोहबीच यो अवार्ड आयोजना गरिने भएको छ । अवार्डको मनोनयनमा परेकाहरुलाई यही २८ भदौ आईतबार काठमाडौंका नया बानेश्वर स्थित अर्याल होटलमा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ उत्कृष्ट मनोनयन सूची
आधुनिक गीत गायक १) नोगेन प्रमोद खरेल २) भन साईंला रमेशराज भट्टराई ३) हिजो अर्कै सँग (आफ्टर) यस कुमार ४) बस है पियारी सन्तोष बस्याल ५) आमा सुजन तिगेला लिम्बु
आधुनिक गीत गायिका १) कोल्की हाम्रो गाउँ मेलिना राई २) धनबीर अन्जु पन्त ३) बतास बनि आईदेउन सुजाता केसी ४) तिम्रो मायाँले न हो सरिता भारती ५) बुझेनन कसैले रानी शाक्य
आधुनिक गीत संगीतकार १ मेरो ड्याडी गँगाराज राई २) तिमी नै सहारा सन्तोष केसी ३) यो तापमा योगेन्द्र उपाध्याय ४) हेरेर तिमीलाई टिका बम्जन ५) मेरी आमा राजकुमार बगर
आधुनिक गीतकार (पुरुष) १) कालो कालो कोठी समीर राई २) भाग्य मिलेन शिब पौडेल ३) मरे यो शरीर जलाईदिनु दीपेन्द्र खड्का ४) तिमीले बाटो फेर्यौ दर्पण राई ५) असारै लाग्यो प्रकाश सुवेदीे
आधुनिक गीतकार (महिला) १) सुनको मान्छे प्यारी लामा २) नसोधीदेउ बिन्ती शान्ति शर्मा ३) मेरो ड्याडी ज्योती गुरुङ ४) कहिले काहीं सानु चम्लिङ राई
आधुनिक गीत नव गायन १) मेरी आमा भुपेन्द्र थापामगर २) मन परेको सविन लिम्बु ३) काठे भाकैले ताराबीर पाण्डे ४) आमा कर्णराज गिरी ५) तिमीले खुसी मारेर रुक्साना लिम्बु
आधुनिक गीतकार डास्पोरा १) स्वर्गकी अप्सरा दीपक कँडेल २) छलछल दीनेशराज पुरी ३) मेरी आमा दीपक थापा मैथाने ४) छोरा छोरी बिदेशी सुमन दाहाल ५) मेरो ड्याडी ज्योती गुरुङ
आधुनिक गीत म्युजिक भिडियो मोडल (पुरुष) १) तिम्रो मायाँले न हो यसराज गराच २) मैले जानिन होला निराजन प्रधान ३) मेरो जीवन तिम्रै हौ प्रकाश श्रेष्ठ ४) सपनीमा गयौ देव कुलुङ राई ५) मेरी आमा दीपक थापा मैथाने
आधुनिक गीत म्युजिक भिडियो नब मोडल (पुरुष) १) बस है पियारी आकाश दाहाल २) झ्यालमा ऐना छ लक्ष्मण भण्डारी ३) तिमीले छोडेनी दीपेन्द्र सोनाम ४) मैले हेर्ने आँखा आकाश गहतराज ५) चिनो मायाँलाई घनश्याम श्रेष्ठ
आधुनिक गीत म्युजिक भिडियो मोडल (महिला) १) चाहिँदैन तिम्रो मायाँ केकी अधिकारी २) शैलुँगे मेला एलिशा राई ३) मेरी आमा पार्वती थापा ४) मरे यो शरीर रेखा तुम्सा खड्का ५) तिमी हिड्ने बाटो सुस्मिता श्रेष्ठ
आधुनिक गीत म्युजिक भिडियो निर्देशक १) राजा रानी दीनेश बिष्ट २) शैलुँगे मेला सोनाम पाख्रिन ३) तिमीले कालो कालो गँभिर बिष्ट ४) सपनीमा आयौ रमेशराज लिम्बु ५) मेरी आमा कुशल श्रेष्ठ
लोक दोहोरी गीत गायक १) मुग्लिन पुल तरी मौसम गुरुङ २) परदेश बिरही कार्की ३) बेसीमा गहुँ राजन गुरुङ ४) धनगढीको बसमा अमृत सापकोटा ५) हिरो हिरोनी दीपक बसन्त कार्की
लोक दोहोरी गीत गायिका १) रुमाल हातैमा सुनिता बुढा क्षत्री २) जनम जनम टीका पुन ३) पिरतीको खोला पुष्पा बोहरा ४) मुग्लिन पुल तरी कालिका रोका ५) सिरिरी सुमी घिमिरे
लोक दोहोरी नव गायक १) धरान बाँकी छ सुप्रिम मल्ल २) मधेशमा मैना केहर सिंह प्यासी ३) बरको छायाँले भूपेन्द्र पौडेल ४) तिम्रो रुपैले सन्तोष गिरी ५) ए ठुली (काठे) पूर्ण रुम्बा
लोक दोहोरी नव गायिका १) किन्न कहाँ पाईन्छ र ? लालुमायाँ कुँवर २) मुसुक्कै हाँसिदेउ गँगा लोहनी ३) गलबन्दीको फुर्को सुनिता बागदास ४) डाँडैमा बिजुरी आयो कल्पना सुनुवार ५) बासना मिठो रिता बराली
लोकदोहारी गीत संगीतकार १) हिरो हिरोनी दीपक बसन्त कार्की २) मुग्लिन पुल तरी ओम छिनाल ३) लागें कतार अनमोल ओली ४) मेरी सानु टिका बम्जन ५) बाँधीमा ल्यायो मायाँले तोरेम्पा हाङ
लोकदोहारी गीत गीतकार १) मायाँ गरुम्ला कमल सरगम चौलागाई २) दीलमा घाउ मुन रानामगर ३) मेरी सानु नवराज ओली ४) हिरो हिरोनी दीपक बसन्त कार्की ५) भावीको लेखान्त सन्तोष गिरी
लोकदोहारी गीत भिडियो मोडल (पुरुष) १) जाईफुलको माँला धिरज खत्री २) मायाँ चोखो छ भिमकान्त धिताल ३) धोकेबाज जमान गुरुङ ४) ए पापिनी भिम खड्का ५) सांइली माईली धु्रब हिमाली
लोकदोहारी गीत भिडियो मोडल (महिला) १) मेरी सानु सारिका केसी २) नक्कली भेना आरुसी मगर ३) बरको छायाँले करुणा राई ४) बिरहीको रमा ठकुरी ५) राम्दीको दोभान लक्ष्मी गुरुङ
लोकदोहारी गीत भिडियो निर्देशक १) जाम भो साईली मौसम हिमाली २) सिरिरी एकिन्द्र सारा शँकर ३) गुल्मी तिरै जाउँ लक्ष्मण केसी ४) यति सोध्न मन छ बबिता श्रेष्ठ ५) पालाम लाङदेम्बा हाङ चेम्जोम
पप गीत गायक १) वान टु वान टु संजिब सिंह राना २) डार्लिङ नभन सँगम लिम्बु ३) मेरी डल्ली नविन पौडेल ४) चमेली नेपाली अर्जुन खरेल ५) पहिलो भेट प्रदीप कुमार हलान
पप गीत गायिका १) सिंह दरबार इन्दिरा भट्टराई २) साराङकोटको डाँडैमा पुजा भट्टराई ३) सिमसिम पानीले अस्मिता श्रेष्ठ ४) यो साँझै रमाईलो तृतीया गुरुङ ५) सेल्फी डाँडा चन्द्रकला लिम्बु
पप गीत नव गायक १) यो मौसमले रमेशराज लिम्बु २) पियारी दिलिप कुमार मिश्र ३) मलाई दुख पर्दा बिनय लामा ४) चोट छ यो मन भरी नन्दु गुरुङ ५) नदेखाउ सपनाहरु अर्जुन लिम्बु
पप गीत संगीतकार १) वान टु वान टु संजिव सिंह राना २) सैलुँगे मेला अनिल माला ३) भन साईंला रमेशराज भट्टराई ४) हेरेर तिमीलाई टिका बमजन
लोक गीत गायक १) झिल्के भेना (कौडा) दुर्गा गुरुङ २) काफल कमला (देउडा) जनक ताम्राकार ३) ए मेरी सनम (देउडा) योगेश पान ४) तिमी मेरो पहिलो (कौडा) गणेश गुरुङ ५) मेरा गाउँ जाल्ली (देउडा) सूर्य बिरही साउद
लोकगीत गायिका १) तिमी मेरो पहिलो मायाँ कविता गुरुङ २) स्वर्ग झैं रमाईलो दुर्गा गुरुङ ३) गयो लाहुरे टीका गुरुङ ४) गयो लाहुरे भिमकला गुरुङ
पर्व गीत गायक १) हेर्ने होर देखाईदिउँ (तीज) यज्ञ बिक २) झुम्कना (तीज) राजेश बिष्ट ३) दशैं आयो कृष्ण गैरे ४) माईलीले लाएको (तीज) सुमन परियार ५) करिमैमा भाको (तीज) बेग राना
पर्व गीत गायिक १) रातो सारी छड्के तिलहरी पार्वती न्यौपाने २) लाली पाउडर शान्ती शाही चन्द ३) सुन्तली रिया खडका ४) बीरहीको तिज २ कमला बिसी ५) रातो सारी लाउने (डायस्पोरा) मन्जु रसाईली
राष्ट्रिय भावको गीत १) हिमालैमा राजन पालुँवा लिम्बु २) कलापानी हाम्रो हो हुम गैरे ३) मनमोहक पोखरा (पर्यटन) दीपेन्द्र अधिकारी ४) आउनु भयो (पर्यटन) भिमु गुरुङ ५) हाम्रो प्यारो रुपा (पर्यटन) प्रकाश सुवेदी
तामाङ गीत गायक १) सोल्टिनी मैच्याङ अनिल लामा २) च्याङबा मायाँ चिजा लामा (लेकाली) ३) उकाली चढ्दा जीवन बोम्जन तामाङ ४) टुङनाको मिठो धुन योशेल लामा ५) घुम्नलाई आएको मँगलजीत लामा
तामाङ गीत गायिक १) कहाँ प¥यो घर शशीकला मोक्तान २) म त तामाङकी छोरी प्रविता लामा ३) तामाङ गैला फुलमायाँ तामाङ ४) मुँगाको माला रेश्मा बम्जन ५) ल्हासो मैच्याङ श्री लोप्चन
राई तथा लिम्बु भाषा गीत गायक १) तेम्दामो पेगिरो ऋतुराज लिम्बु २) दोङछोङवा पुष्प राई ३) मोरोती फुङ नरेश वानेम ४) लाहुरे माईला अशोक मुकारुङ ५) ओछेनारा मैना गणेश गुरुङ
राई तथा लिम्बु भाषा गीत गायिका १) आयो साकेला अनुका राई २) मुयाँसा पालाम चन्द्रा थलाङ लिम्बु ३) तोङबा सुरुप्पै हेमु स्मृति चोङवाङ लिम्बु ४) पोगोरी स्वस्तिका सावादेन ५) आनी याक्थुम्बा रुक्साना लिम्बु
भाषाभाषी गीत मोडल (पुरुष) १) यार्साली दोस्ती रमेश ब्लोन २) सिँगल हो की डबल सुरज लामा ३) अल्लारे मायाँ सँजिब ठकुरी ४) नुमा नुमा बिशाल सेनेहाङ लिम्बु ५) बम्मैका शहर टेक बिष्ट
भाषाभाषी गीत मोडल (महिला) १) गालैमा राम्रो मैच्याङको सितल तामाङ २) आनियाक्थुम्बा ४ पुष्पाञ्जली तिलिँगा ३) च्याङधुम च्याङ रेन्शा लिम्बु ४) भुईसोरी ढोगें सृजना निँगलेकु ५) घर राम्रो चुनाले निमा शेर्पा
भाषाभाषी गीत गीतकार १) पहिलो भेटमा अमृता बान्तवा राई २) आनिङवाआ सेसेमीसे नाल्बो लिम्बु ३) अमा चरी मैना रेशम कुमार स्याउली तामाङ ४) हे ठुली अविनाश थापामगर ५) ओछेनारा मैना गणेश गुरुङ
म्युजिक भिडियो छायाँकार १) तिमी जहाँ जहाँ मुकेश हुमागाई २) म छु आज रोडमा नरेश बहादुर ऐर ३) साईली माईली महेश महरा ४) तिम्रो मायाँले न हो दीब्यराज सुवेदी ५) करोडौंमा रबिन्द्र बराल
संगीत संयोजन १) स्वर्ग झै रमाईलो डोलराज बाह्राघरे २) लाज किन बाबा आदेश गुर्माछान मगर ३) ए मेरो बाबा कपिल आर के मगर ४) चौका दाउ सुनिल परियार ५) यो मनले रोजेको अशोक थापा
बाद्यबादक १) बाँसुरी धनबहादुर गुरुङ २) मादल पोषण घर्तीमगर ३) बाँसुरी संजिब मैनाली ४) तबला पारसमणि सुवेदी ५) सारँगी जुजु गुरुङ










