‘तिमिलाई भेटेदेखि’ मा बेनिशासंग विकास (भिडियो)

फिल्म । बेनिशा हमाल र बिकास लामिछाने फ़िचर्ड म्युजिक भिडियो ‘तिमिलाई भेटेदेखि’ सार्वजनिक भएको छ । रमन रेग्मीको शब्दसँगै स्वर रहेको सार्वजनिक गीतमा गायनमा गायिका मिलन नेवारले साथ् दिएकी छिन । गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ ।

म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्तता बढाईरहेका निकेशले जिन्दगी रक्स , फाटेको जुत्ता र चपली हाइट ३ फिल्म निर्देशन गरिसकेका छन् । सबिना कुवर रेग्मिले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाइको छायांकन , बिकास धमलाको सम्पादन ,कुसुम बुटिकको ड्रेस ,अनिता ग्वचाको मेकअप देख्न सकिन्छ।

कमेन्ट गर्नुहोस्