फिल्म । हलिउडको सफल फ़्रेन्चाइज ‘जुरासिक पार्क’ को नयाँ सिरिज सन् २०२२ मा रिलिज हुने भएको छ । ‘जुरासिक वर्ल्ड डाेमिनियन’ नाम राखिएकाे नयाँ सिरिज कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा एकवर्ष ढिला रिलिज हुने भएको हो । विश्वबाट लोप भईसकेको प्रजाति डाइनोसर तेस्रो फ्रेञ्चाइजीमा अझ खतरनाक रुपमा प्रस्तुत हुनेछ ।
कोलिन ट्रेवोरो निर्देशित ‘जुरासिक वर्ल्ड डोमिनिन’ मा होवार्ड, क्रिस प्राट, लौरा डर्न, साम नील र जेफ गोल्डब्लम मुख्य भूमिकामा छन् ।
NEW RELEASE DATE ANNOUNCED… The next instalment in #JurassicPark franchise – #JurassicWorld: #Dominion – gets a new release date… Won’t release in 2021… Will now release on 10 June 2022. #JurassicWorldDominion pic.twitter.com/KfAS7qLymz
— taran adarsh (@taran_adarsh) October 7, 2020
कमेन्ट गर्नुहोस्










