देश । पछिल्लो समय कोरोना भाइरस संक्रमितको दर बढेसंगै मृत्युदर पनि बढ्दो नै छ । यसैक्रममा ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत कलंकी ट्याङ्ला फाँटका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ। निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयको अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस्









