‘मिसेज सिरियल किलर’ मा ज्याक्लिन

फिल्म । बलिउड एक्ट्रेस ज्याक्लिन फर्नान्डिज अभिनित वेब सिरिज ‘मिसेज सिरियल किलर’ आउँदो महिना मेमा रिलिज हुने भएको छ । बलिउडका भेट्रान एक्टर मनोज बाजपायीको समेत अभिनय रहेको यस थ्रिलर सिरिजमा एक पत्नीको बारेमा बुनिएको कथा देखाइने छ ।

ज्याक्लिनका पतिलाई सिरियल मर्डर केसमा फसाइएको छ र उनी जेलमा छन् । यी यस्तै अवस्था सिरिजमा आउछ । शिरीष कुन्दरको निर्देशनमा बनेको यो फिल्म उनकी कोरियोग्राफर र फिल्म मेकर पत्नी फराह खानले प्रोड्युस गरेकी हुन्।

कमेन्ट गर्नुहोस्