संगीत । प्रल्हाद तिमल्सिना र शान्ता खत्री कार्कीको स्वरमा रहेको नयाँ गीत ‘कसो कसो माया बस्यो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत रिमेश कुमारको रहेको छ भने शब्द रचना स्वयम् गायिकाले गरेकी छन् । सञ्चारकर्मी कुमार आचार्यको निर्देशन रहेको भिडियोमा सोनाल तामाङ,कविता राय र फरिता फिचर्ड छन् । डान्सिङ्ग प्याटनको गीतमा कोरियोग्राफी हरिश खनालको रहेको छ । रवि कोइरालाको छायांकन रहेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्